काठमाडौं । कुनै पनि व्यक्तिले मुत्युपछि आफ्नो सम्पत्ति अर्को व्यक्तिको नाममा हस्तान्तरण हुने ‘इच्छापत्र गरिदिने’ प्रावधानसहति संसदको विधाउन समितिले पारित गरेको विधेयक राष्ट्रपति विद्यावेवी भण्डारीदेखि सभामुख ओनसरी धर्तीमगरको ‘लबिङ’ ले आन्तिम समयमा संसद्मा रोकिएको छ । 

समितिले इच्छापत्र (विल सिस्टम) को व्यवस्थासहित पारित गरी संसद्मा पठाएको देवानीसंहिता राष्ट्रपतिदेखि सभामुख र अन्य एनजीओकर्मीको दबाबमा पारित हुनबाट रोकिएको हो ।

मुलुकी एने प्रतिस्थापन गर्ने फौजदारीसंहिता संसद्ले सजिलै पारित गरे पनि देवानीसंहितामा ठूला ठाउँबाटै दबाब आएपछि रोकिएको समितिका सदस्य बताउँछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments