काठमाडौं । भदौ २७ गतेदेखि दशैका लागि टिकट बुकिङ खुला हुने भएको छ । शनिबार यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच सहमति भएपछि २७ गतेदेखि टिकट बुकिङ खुला गर्ने भएको हो ।

सहमति भएसँगै भदौ २७ गतेदेखि दशैका लागि टिकट बुकिङ खुला हुने भएको हो । यात्रुबाहक सवारी साधानले छतमा सामान मात्र राख्न पाउने सहमति भएको छ ।

व्यवसायीले सहमतिको उल्लङघन गर्दै छतमा यात्रु राखेको खण्डमा रुट खारेज गरिने भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments