काठमाडौं । बलिउडमा मिस्टर परफेक्टनिस्टको नामले चिनिने सुपरस्टार आमिर खानले आफुभन्दा पनि ठूला सुपरस्टार सलमान खान भएको बताएका छन्। एक कार्यक्रममा बलिउडमा पर्ने तीन खानको ठुलो प्रभावको बारेमा बोल्दा उनले सलनमानलाई नै सुपरस्टार भएको बताएका हुन् ।

उक्त कार्यक्रममा आमिर खानले आफूलाई फिल्मको कमाई भन्दा पनि राम्रो फिल्मको विषयबस्तु बढी महत्वपुर्ण हुने र बलिउडमा कोहीसँग प्रतिस्पर्धा गर्न नचाहने बताए।

त्यस्तै राजनीतिमा प्रवेश गर्ने विषयमा उनले कुनै इच्छा नभएको बताउँदै आफुले फिल्मी क्षेत्रबाटै समाजको परिवर्तन गर्ने बताए।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments