मेलबर्न । अष्ट्रेलियामा अपत्यारिलो तौल भएको बच्चाको जन्म भएको छ । अष्ट्रेलियाको क्विन्सल्याण्डमा ६ किलो तौल भएकी बच्चीको जन्म भएको हो ।

बाबु मसोन म्याकडोनाल्ड र आमा मकेइलाको यसअघिकी एउटी छोरी थिईन् । अघिल्लो छोरीको तौल जम्निदा पांच किलो भएको उनीहरु बताउँछन् । सोमबार जन्मिएकी सानी छोरीको तौल त्यो भन्दा पनि बढी अर्थात ६ किलो हुन्छ भन्ने उनीहरुले कल्पना पनि गरेका थिएनन् ।

शल्यक्रियाबाट निकालिएको बच्चा र आमा दुवैको स्वास्थ्य अहिले सामान्य रहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments