काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको जम्बो मन्त्रिपरिषद्का कुनै पनि सदस्यले सम्पत्ति विवरण सार्वजनिक गरेको छैनन् ।

तीन महिनासम्म पनि सम्पत्ति निवरण सार्जजनिक नगरेपछि प्रधानमन्त्री देउवा र उनका मन्त्रिमण्डलका सदस्यमाथि नैतिकता र सदाचारमा बिषयमा प्रश्न सिर्जना भएको छ । प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति गोप्य राख्ने प्रयास गरेको पाईको छ ।

भ्रष्टाचार निवारण एने २०५९ अनुसार सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिले नियुक्ति भएको ६० दिनभित्र आफू स आफ्नो पारिवारकाु नाममा रहेको सम्पत्ति विवरण तोकिएको निकायमा अनिवार्य रुपमा बुझाउनुपर्ने प्रावधान छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments