३७ दिन अघि  १ सय ५७ जनाको ज्यान जाने गरी गएको पहिरोले सुनकोसी थुनी बनेको बिशाल ताल गएराती अन्दाजी ४  बजे फुटे पछि तालबनेर बसेको पानीको सतह सबै   बगेको छ | ताल फुटेसँगै माथिल्लो तटीय क्षेत्रमा डुवानमा परेका घरहरु देखिएका छन्। डुवानमा परेका राम्चेका १९ र धुस्कुन स्थित सानिमा हाइड्रो पावरको उत्पादन गृह देखिएको छ।  डुवानमा परेको अरनिको राजमार्ग देखिन थालेको छ।खुलेको छ | बिस्थापित स्थानीय वासीहरु आफ्नो सुनकोशीमा  डुबेको संरचना  तर्फ फर्किएका छन् | सुनकोशीमा बनेको आकस्मिक तालबाट सिर्जित महिना दिन अघि देखिको ठुलो सन्त्राशको आज बिहानबाट  अन्त्य भएको छ | यद्यपी तल फुटेर बगेको पानीले तल्लो तटिए क्षेत्रमा भौतिक क्षति पुगेको छ | अहिले सम्म कुनै मानविय क्षेति भने नभएको प्रहरीले जनाएको छ | जनजीवन विस्तारै सामान्य हुँदै गएको बताइएको छ |
कपिल धितालले सुनकोशी ताल फुटे पछि खिच्नु भएको तस्विर ट्वीटर मार्फत सार्वजनिक गरेका छन् | हेरौं ति तस्विरहरु :

0bcd086293fe8860dd3835b95dc23acf

3fb402e35ca575e96eed7dac0af9c625

5e0cbc1ee9eda795cbb5b571654880c7

06bcff85c4b7fa2b226f5496ecc9cd37

40d441f11f4e6b6f33eddfdc5c0e378b

51ca7f29c0b52991adcdb11d73cb7f49

336d6854824b9bc380123182da3f248d

2967fcb36b1230df4f040455b98538e1

7868010f2a83c5355e9f8645a1f1f803

643480662cdcce95a4e128c1a8c187f7

bedc0bf77ab2ae0a3e29047dc88be1a0

f861781216a4eeac205f913bf8bffde6

Please follow and like us:

Comments