काठमाडौं । नेपाल राष्ट्र बैंकले विहीवारकालागि प्रति एक अष्ट्रेलियन डलरको खरिद मूल्य खरिद दर ८१ रुपैयाँ ५३ पैसा निर्धारण गरेको छ । यस्तै प्रति एक अष्ट्रेलियन डलरको विक्री मूल्य भने ८२ रुपैयाँ १ पैसा तोकेको छ ।

यस्तै प्रति एक अमेरिकी डलरको खरिद दर १०२ रुपैयाँ २६ पैसा र विक्री दर १०२ रुपैयाँ ८६ पैसा निर्धारण गरेको राष्ट्र बैंकले जनाएको छ । विहीवारकालागि तय विनिमय दर अनुसार प्रति एक युरोपियन यरोको खरिद दर १२१ रुपैयाँ ९३ पैसा र विक्री दर १२२ रुपैयाँ ६५ पैसा रहेको छ । प्रति एक युके पाउण्ड स्टर्लिङको खरिद दर १३३ रुपैयाँ ४० पैसा र विक्री दर १३४ रुपैयाँ १९ पैसा तोकेको छ ।

Comments