काठमाडौं । स्पेनिस संचार माध्यमहरुका अनुसार स्टार स्ट्राइकर लियोनल मेस्सी बार्सिलोना छोड्न चाहन्छन् ।

नेइमार फ्रेन्च क्लब पिएसजी गएको तथा बार्सिलोनाले यो ट्रान्सफर विन्डोमा राम्रा खेलाडी भित्र्याउन नसकेकाले मेस्सी क्लब छोड्ने विषयमा गम्भीर रहेको दाबी गरिएको छ ।

त्यस्तै मेस्सीले नयाँ सम्झौताका लागि पुर्नविचार गर्ने तयारी गरेको स्पेनिस संचार माध्यमले दाबी गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments