काठमाडौं । उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले साझा प्रकाशनको अनियमितताबारे विभिन्न निकायबाट छानबिन सुरु भएपछि राजीनामा दिएका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा अस्वीकृत गरेका छन् । 

केहि दिनअघि राजीनामा दिएका शर्मालाई मन्त्री श्रेष्ठले राजीनामा फिर्ता गरी काममा फर्किन आग्रह गरेपछि उनी सोमबारदेखि पुनः कार्यालय जान थालेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments