काठमाडौं । नेपालमा उडान गरिरहेका प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल आयल निगमबाट विक्री भइरहेको हवाई ईन्धनको गुणस्तरहीन रहेको आरोप लगाएका छन् । 

खाडी मुलुक युनाईटेड अरब ईमिरेट्स युएई को दुवाईबाट उडान भर्दै आएको फ्लाई दुवई, सारजहाँबाट उडान भर्दै आएको ईतिहाद एयरवेज र कतारको दोहाबाट उडान भर्दै आएको कतार एयरवेजले आयल निगमसंग खरिद गरिने हवाई ईन्धन गुणस्तरही भएको आरोप लगाएका हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments