एजेन्सी । भारतको नयाँ दिल्लीमा एक व्यक्तिले कुकुरको बच्चीलाई बलात्कार गरेर मारेका छन् । दिल्लीमा एक कम्पनीको ड्राइभरको रुपमा काम गर्ने ३४ वर्षीय नरेश कुमारले कुकुरको पोथी बच्चीलाई बलात्कार गरेर मारेका हुन् ।

दुई सन्तानका बाबु नरेशले आफूले काम गर्ने ठाउँमा पालिएकि कुकुर ‘जेनी’ लाई बलात्कार गरेपछि जेनीको शरीरबाट रक्तश्राव हुन थाल्यो । त्यसपछि आफ्नो दाईको सहयोगमा उसलाई बोरामा पोको पारेर फोहोरमा फालेको उनले प्रहरीमा बयान दिएका छन् ।

कुकुर मालिकले कुकुर हराएपछि खोजतलास गर्दा घटना बाहिर आएको हो । कुकुर मालिकले प्रहरीमा उजुरी गर्दा जनावरको मुद्दा भएकोले उजुरी दर्ता नभएपछि उनले घटनालाई सार्वजनिक गरेर माथिल्लो निकायको प्रहरी समक्ष पुगेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments