काठमाडौं । काठमाडौं महानगरपालिकाले वडास्तरीय भौतिक पूर्वाधार तथा अन्य विकासे कार्यक्रमका लागि पर्याप्त जनशक्ति नखटाएको पाइएको छ । समयमा प्राविधिक, इन्जिनियर नखटाउँदा विकास निर्माण प्रभावित बनेको छ ।

समयमा प्राविधिक । इन्जिनियर नखटाउँदा विकास निर्माण प्रभावित बनेको छ । वडामा प्रर्याप्त जनशक्ति नहुँदा विकास निर्माणका योजनाको लागत तथा इस्टिमेट तयार पार्ने मुस्कििल भएको जनप्रतिनिधिले गुनासो गरेका छन् ।

‘वडामा इन्जिनीयर तथा प्राविवधक नहुँदा विकास निर्माणको काम प्रत्यक्ष प्रभावित भइरहेको छ,’ कामनपा वडा नं ३० का वडाध्यक्ष दलबहादुर कार्कीले भने, ‘महानगर जस्तो ठाउँमा एउटै प्राविधिकले तीन वटा वडाको विकास निर्माण कसरी हेर्न सक्छ ।’ उनका अनुसार नगरपरिषदबाट पहिलो चरणमा वडाको विकास बजेट ५० लाख रुपैयाँ आएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments