कालिकोट । दैलेखको आठबीस नगरपालिका–८ मा एक युवतीको बलात्कारपछि बलात्कारपछि हत्या भएको छ । कालिकोट जिल्ला घर भएकी युवतीको बालात्कारपछि हत्या भएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ ।

सुर्खेतबाट कालिकोट आउँदै गरेकी युवतीलाई ना ५ ख १८८७ नम्बरको ट्रक चालकले तीन दिनसम्म खिड्की जिउलाको आले होटलमा बन्धक बनाई बलात्कारपछि विष खुवाएर हत्या गरेको प्रहरीको भनाई छ ।

‘होटलमा राखेर बलात्कारपछि विष खुवाएर हत्याा गरेको जस्तो देखिन्छ, विस्तृत अनुसन्धानपछि खुल्नेछ,’ जिल्ला प्रहरी कार्यलाय दैलेखका डीएसपी सुरज पौडेलले बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments