एजेन्सी । लामखुट्टे मारेर फोटो राखेपछि ट्वीटरले ती प्रयोगकर्ताको एकाउन्ट नै बन्द गरिदिएको छ ।

बीबीसीका अनुसार जापानका ती व्यक्तिले टि.भी हेरिरहेको बेलामा लामखुट्टेले टोकेर आफूलाई डिस्टर्ब गरेको bhandai लामखुट्टे मारेको फोटो raakhekaa थिए ।

त्यसको केही समय पछि ट्वीटरबाट उनको एकाउन्ट बन्द गरिएको र त्यो एकाउन्ट पुन: संचालन गर्न नसकिने संदेश आएको थियो ।

蚊を殺害したら前のアカウントが永久凍結されました、これは違反行為でしょうか?
Twitterは徳川綱吉ですか? pic.twitter.com/bNh4pI8pTb

— Sice (@DaydreamMatcha) August 26, 2017

ती जापानीले अर्को एकाउन्ट खोलेर त्यसमार्फत यो घटनाको खुलासा गर्दै लेखेका छन् , ” मैले लामखुट्टे मारेको भन्दै मेरो पुरानो एकाउन्ट बन्द गरिएको छ । के यो नियमविपरीत हो ?’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments