मेलबर्न । अष्ट्रेलियाका महिलाहरुले नेपाली बाढीपिडितहरुलाई सहयोग प्रदान गरेका छन् । अष्ट्रेलियाका महिलाहरुको समूह कंटिंग वोमन एसोसिएसनले ५ हजार डलर सहयोग प्रदान गरेको हो ।

यो समूहले हरेक वर्ष कुनै एक देशलाई अध्ययनको विषय बनाइ त्यो देशको प्रबर्धन र आवश्यक सहयोग गर्ने गर्दछ । त्यसैक्रममा यो वर्षको लागि समूहले नेपाललाई चुनेको थियो ।

कार्यक्रम अन्तर्गत अष्ट्रेलियाका विभिन्न ठाउँमा नेपाल सम्बन्धि प्रबर्द्धन तथा विचार गोष्ठीहरुको आयोजना गरिन्छ ।

फोटो : CWA

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments