काठमाडौं ।  सरकारले साढे तीन वर्षभित्र करिब २५ लाख सवारी साधनमा उच्च सुरक्षा प्रविधियुक्त ‘इम्बोस्ड नम्बर’ प्लेट जडान गर्ने उद्देश्यसहित काम सुरु गरे पनि यसको कार्यान्वयनमा शंका उत्पन्न भएको छ ।

यतायात व्यवस्था विभागले देश संघीय संरचनामा गइसकेको अवस्थामा पुरानै अञ्चलनको नाममा नम्बरप्लेट जडान सुरु गरेपछि कार्यान्यनमा शंका गरिएको हो । संविधानमा अञ्चल शब्द उच्चरण नै छैन । अञ्चल, लगातार र अंग्रेजी नम्बर प्लेटलाई लिएर विरोध भइरहेको छ ।

सरकारले लागत मूल्यलाई चार तहमा वर्गीकरण गरेर काम सुरु गरे पनि कतिपयले नीतिगत रुपमै हिनामिना भएको बताइरहेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments