मेलबर्न । अष्ट्रेलियामा नेपाली गजल गुन्जिने भएका छन् । गजल मुसायारा परिवारले ‘गजल मुसायारा २०१७’ को आयोजना गरेर अष्ट्रेलियामा भएका गजकारहरुलाई मन्चमा निम्त्याएको हो ।

सेप्टेम्बर ३ अर्थात भोलि आइतबार हुने कार्यक्रम सिड्नीको एडफिल्ड स्थित पोलिस क्लबमा हुनेछ । प्रवेश शुल्क १० डलर राखिएको कार्यक्रममा १२ गजलकारहरुको प्रस्तुति रहने आयोजकले बताएका छन् ।

कार्यक्रममा कलाकारहरुको गायन तथा नृत्य प्रस्तुति समेत रहनेछ ।

Comments

comments