मेलबर्न । अष्ट्रेलियाका स्कुले विद्यार्थीहरुले नेपालबारे समाचार तयार पारेका छन् । हरेक वर्ष विश्वको कुनै एक देशबारे अध्यापन गराउने न्यु साउथ व्हेल्सको क्रोप्पा क्रिक पब्लिक स्कुलका विद्यार्थीहरुले नेपालको बारेमा जानकारी मुलक समाचार भिडियो तयार पारेका हुन् ।

नेपाल टेलिभिजनको धुनबाट सुरु हुने भिडियोमा एक विद्यार्थीले समाचार वाचक र अरु विद्यार्थीहरु विभिन्न ठाउँका संवाददाताका रुपमा देखा पर्छन्। भिडियोमा उनीहरुले नेपालको बयान गर्दै नेपालको पर्यटकीय क्षेत्र लगायत नेपालले भोगेको प्राकृतिक विपत्ति, नेपालको विशेषताहरु आदि बारेमा समाचारको माध्यमबाट जानकारी दिन्छन् ।

Nepal National Nightly News

As part of our study of Nepal, this year's CWA International Country of Study, we have produced this news program to share the knowledge and information we have been learning this term. This program was presented as Warialda Town Hall last Thursday as part of the Warialda CWA Day on Nepal. Thanks to Mrs Reardon and Mrs Fordham for their work in making this happen.

Posted by Croppa Creek Public School on Tuesday, August 29, 2017

Comments

comments