काठमाडौं । नागरिक दैनिकले नेपाल आयल निगममा भएको भ्रष्टाचारका बिषयमा लेखेको समाचारलाई लिएर निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खडकाले ८० करोड रुपैयाँ बराबरको क्षतिपूर्ति दाबी गर्दै नागरिक दैनिक विरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।

नागरिक दैनिकले आयल निगममा भएको भ्रष्टाचारको भन्डाफोर गर्दै प्रकाशित समाचार, लेख तथा सम्पादकीयबाट आफ्नो गालीबेइज्जती भएको दाबी गर्दै खड्काले भदौ १ गते दायर गरेको उक्त मुद्दाको म्याद बिहीबार प्रकाशनगृहमा आदालतका कर्मचारीले बुझाएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments