काठमाडौं । कांग्रेका झन्डै डेढ दर्जन सांसदले भ्रष्टारचारजन्य कसुरमा सजाय पाएकाले पनि तीन वर्षपछि निर्वाचन लड्न पाउने प्रावधान राख्न संशोधन प्रस्ताव दर्ता गरेपछि आफ्नै पार्टीभित्र विरोध सुरु भएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि व्यवस्थापिका संसदमा विचाराधिन धिद्येयकमा राखिएका संशोधनप्रति पार्टीमात्र होइन, राजनीतिक वृत्तमा चर्को आलोचना भइरहेको छ ।

कतिपयले कांग्रेस नेतृत्वपंतिले भ्रष्टाचार मुद्दामा अदालतबाट सजाय भोगिसकेका नेतालाई निर्वाचन लड्न बाटो खोल्ने गरी यस्तो प्रावधान राख्न लागएको आरोप लागाएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments