काठमाडौं । कक्षा १२ को परीक्षामा ४८ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

गत बैशाख १० गते भएको परीक्षामा नियमित तर्फ ४८ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण बोर्डले जनाएको छ ।

परीक्षामा नियमित तर्फ सहभागी एक लाख ७५ हजार ५ सय ९३ मध्ये ८४ हजार ५ सय ९३ र आंशिकतर्फ एक लाख २३ हजार १ सय २१ ले परीक्षा दिएका मध्ये ४८ हजार ७ सय ३६ जना उत्तीर्ण भएका छन् ।

Please follow and like us:

Comments