शंकटा क्लब एन्फा कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यससँगै सेमिफाइनल समिकरण पूरा भएको छ । झापा फुटबल क्लब, सशस्त्र प्रहरीको एपीएफ, आर्मी र शंकटा सेमिफाइनलमा प्रवेश गरेका छन् । आज भएको खेलमा शंकटाले मोरङ फुटबल क्लबलाई १–० गोलले पराजित ग¥यो । दशरथ रंगशालामा भएको खेलमा शंकटाका लागि ५१ औं मिनेटमा बर्षात गुरुङले निणार्यक गोल गरे ।

उपाधीको दाबेदार मानिएका मनाङ मस्र्याङ्दी,थ्रीष्टार,नेपाल पुलिस क्लव प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

Comments

comments