काठमाडौं । भारतका बाबा रामरहिम यतिबेला जेलमा छन् । उनलाई उनका आफ्ना शिष्यलाई बलात्कार गरेको आरोपमा दोषी प्रमाणित भएपछी अदालतले १० वर्षको सजाय सुनाएको हो ।

उनलाई सजाय सुनाइएपछि समर्थकहरुले दंगा गरे भने अर्कोतर्फ़ उनका कर्तुत पनि एकपछि अर्को गर्दै बाहिर आउन थाले । उनले आफ्नो यौन प्यास मेटाउनको लागि गोप्य गुफा नै बनाएको र प्रत्येक दिन कुनै केटी छानेर ल्याई उसलाई जबर्जस्ति गर्ने गरेको खुलेको छ । यहाँ भारतीय संचारमाध्यमले उनको त्यो कर्तुतको बारेमा बनेको भिडियो हेर्न सक्नुहुन्छ :

Please follow and like us:

Comments