काठमाडौं । मुलुकको चर्चित व्यापारिक घराना दुगड फुड एन्ड वेभरेज पाइभेट लिमिटेडले उत्पादन गर्ने फ्रुटीमा भ्याद नाघेको कच्चा पदार्थ प्रयोग गरिएको तथ्य सार्वजनिक भएको छ ।

उपभोक्ताको ज्यान जाने गरी म्याद सकिएको कच्चा पदार्थ प्रयोग गरी फ्रुटी उत्पादन गर्ने गरेको घटना सोमबार सार्वजनिक भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाले संयुक्त रुपमा सतुंगलस्थित फ्रुटी उत्पादन गर्ने कारखानामा सोमबार छापा मारेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments