एजेन्सी । च्याम्पियन चेल्सीले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा एभर्टनलाई २–० ले हराएको हो । नयाँ सिजनमा चेल्सीको यो दोस्रो जित हो ।

लिग चेल्सीको जितमा पहिलो हाफमा नै सेस फाब्रिगास र अल्भारो मोराटाले गोल गरे ।

तीन खेलमा दोस्रो जित निकालेको चेल्सीको ६ अंक भएको छ । एभर्टनको भने चार अंक छ ।

अरु खेलमा वेष्ट ब्रोम र स्टोक सिटी तथा टोटनह्याम र बर्नलीले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments