सुर्खेत । वर्षसँगै सडक अवरुद्ध भएपछि स्थानीय बासिन्दालाई सदरमुकाम वीरेन्द्रनगर पुग्न कठिनाइ भइको छ । गाडी चढ्न स्थानीयलाई एक दिन पैदल हिँडेर बास नै बस्नुपर्ने बाध्यता छ । 

वर्षो पहिला खनिएका सडक कालोपत्रे नहुँदा सास्ती भएको हो । जिल्लाको पश्चिमी क्षेत्रका बासिन्दा वर्षायाममा सदरमुकाम आउँदा पैदल हिँड्न बाध्य छन् । बिजौराबाट लगाम जोड्ने सडकखण्ड दुई महिनादेखि डप्प छ । कच्ची सडक वर्षाले हिलाम्मे बनाएको छ । उक्त सडकमा ठूल्ठूला खाल्डा छन् । हिलाम्मे सडक र खाल्डाका कारण लगामसम्म जिप पनि चल्न छाडेको छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments