वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर पदका लािग राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका मुख्य दाबेदार विमल श्रीवास्तव र राजेशमान सिंह पक्षका कार्याकर्ताबीच शुक्रबार बैठक सुरु नहुँदै झडप भएको छ ।

राजपा नेतृत्वले निर्वाचनमा भाग लिने निर्णय गरेसँगै वीरगञ्ज महानगरको मेयर पदको टिकटको विषयलाई लिएर विवाद चर्किएको छ । पार्टीले आसन्न स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको कोभोलिपल्टै वीरगञ्जमा मेयरको उम्मेदवारको विषयमा विवाद भई कार्यकर्ताबीच झडप भएको हो ।

वीगञ्जको मयेरका उम्मेदवार छनोट गर्न केन्दीय पर्यवेक्षकको उपस्थितिमा शुक्रबार स्थानीय कमु प्यालेस होटेलमा राजपाको बैठक बस्ने कार्यक्रम तय गएिको थियो

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments