काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा हुने उच्चस्तरीय छलफलमा भैरहवा हवाई रुटका विषयमा छलफल तथा नागरिक उड्यान मन्त्रलयले भैरहवाबाहेक तीन हवाई रुटको विषयलाई मात्र छलफलको एजेन्डामा राखेको छ ।

नेपालगञ्ज, जनकपुर र महेन्द्रनगर हवाई रुटका विषयमा दुईपक्षीय छलफल तय भएको मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले जानकारी दिए । भैरहवा हवाई रुटका विषयमा भने प्राविधिक र सुरक्षाको विषयमा छलफल गर्ने गरी अहिलेलाई एजेन्डामा नराखिएको अधिकारीले स्पष्ट पारेका छन् ।

स्रोतका अनुसार भारतकै चाहनाअनुसार अहिले भैरहवा रुटको विषय छलफलमा नराखिएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments