काठमाडौं । नेकपा माओवादी केन्द्रले संविधान संसोधन प्रस्ताव फेल गराएर एमालेले दूर्भाग्यपूर्ण काम गरेको अरोप लगाएको छ ।

संविधान संशोधन प्रस्ताव अस्वीकृत भएको भोलीपल्ट मंगलबार बिहान बसेको केन्द्रीय कार्यलयको वैठकले देशलाई एकताबद्ध राख्ने र संविधान कार्यन्वयन गर्ने महत्वपूर्ण प्रस्ताव एमालले फेल गराएको निश्कर्ष निकालेको छ ।

संसोधन प्रस्तावको पक्षमा रहेको माओवादीलेकाे उक्त प्रस्वात अस्वीकृत भए पछि अचानक बैठक बसको हो । बैठकपछि केन्द्रका प्रवक्त पम्फा भूषलले भन्नु भयो, ‘संशोधनले संविधान कार्यन्वयनमा सहयोग गर्दथ्यो, यति महत्वपुर्ण प्रस्ताव एमालेका कारण पास हुन सकेन, यो नेपालको राजनीतिकका लागि दूर्भाग्यपूर्ण छ ।’

त्यसैगरी वैठकले बाढी पहिरोबाट पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिका लागि सरकारसँग माग गरेको छ । माओवादी वैठकले राहत स्वरुप एक लाख, मृतकलाई तीन लाख र पुननिर्माणका लागि प्रत्येक परिवारलाई पाँच लाख दिन सरकारसँग माग गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments