आज वि.सं.२०७१ साल भदौ २० गते। शुक्रबार।
सन् २०१४ सेप्टेम्बर ५ तारिख। नेपाल संवत् ११३४ ञलाथ्व।
प्लवङ्ग संवत्सर। दक्षिणायन। वर्षा ऋतु।
भाद्र शुक्लपक्ष एकादशी तिथि, साँझ ५:२२ बजेदेखि द्वादशी।

…………………………………………………………………

राशी राशिफल
1 स्वास्थ्यमा बाधा
2 आम्दानी बढ्ने
3 यात्रामा लाभ
4 काममा अवरोध
5 परिवार सुख
6 ब्यबसायबाट लाभ
7 प्रशंसा बढ्ने
8 रोकिएको काम बन्ने
9 अनाबस्यक खर्च
10 पढाईमा प्रगति
12 आकस्मिक लाभ
12 धर्मकर्ममा मन जानेछ

Comments