काठमाडौं । सोमबार साँझ ५ बजेर ४८ मिनेटमा दोलखा जिल्लाको जुगु आसपासलाई केन्द्रबिन्दू बनाएर ४ दशमलव ६ रिक्टर स्केलनको पराकम्प गएको छ ।

गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पराकम्पनका कारण दोलखाका साथै रामेछाप, सिन्धुपलान्चोक लगायतका ठाँउमा धक्का महशुस भएको छ ।

गोरखा भूकम्पपछि अहिलेसम्म ४ रिक्टर स्केलक माथिका चार सय ८५ पराकम्प गएको केन्द्रको भनाई छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments