काठमाडौं । चार हजार दुई सय ३२ मेगावाटबराबरको विद्युत् लाइसेन्स लिएका ४१ आयोजना खारेज गर्ने प्रक्रिया सुरु भएको छ ।

लाइसेन्स लिएका, तर उत्पादन अनुमतिपत्रको निवेदन दिए पनि आवश्यक प्रक्रिया पूरा नगरेका आयोजनाको लाइसेन्स खारेज हुने भएको हो ।

लाइसेन्स लिएको आयोजनाले उत्पादन अनुमतिपत्र प्राप्त गर्न वित्तीय व्यवस्था, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, विद्युत् खरिद–बिक्रीको सम्झौता वा कनेक्सन एग्रिमेन्ट वा विद्युत् खरिद–बिक्री सम्झौतालगायत पेस गर्नुपर्छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments