मेलबर्न । अष्ट्रेलियन बालकको बार्सिलोना आक्रमणमा परि मृत्यु भएको पुष्टी भएको छ । आक्रमणका बेला आफ्नी आमासंग बार्सिलोना घुमिरहेका ७ वर्षीय जुलियन क्याडमन आक्रमण पछि हराइरहेका थिए ।

घटनाको केही दिनपछि अष्ट्रेलियन सरकारले आक्रमणमा परि उनको मृत्यु भएको पुष्टि गरेको हो ।

परिवारका अनुसार जुलियन असाध्यै खुशी, चंचल र स्वस्थ बच्चा थिए । उनको मृत्युले आफूहरुलाई गहिरो चोट पुगेको भन्दै परिवारले हराएको खबर पछि खोज्न सहयोग गर्नेहरुलाई धन्यवाद दिएका छन् । स्रोत 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments