काठमाडौं । काभ्रे, तिमाल गाउँका ३० वर्षी छाइकु तमाङले राजधानीकै सडकमा हिँडिरहँदा बिनागल्ती घाइते हुनुपर्ला भन्ने सोचेकै थिएनन्, । तर, उनले अनपेक्षित दुर्घटना झेल्नुपर्यो सडकमै करेन्ट –विद्युतीय स्पर्शाघात) लागेर उनी धाइते भए 

लैनचौरस्थित स्काउट कार्यालयअघिको सडकमा एकाबिहानै हिँडिरहेका बेला उनलाई करेन्ट लागेको थियो । विद्युत् पोलबाट चुँडिएर भुइँमा लत्रिएको तारमा बगेको करेन्ट लागेपछि उनी एकाएक ढल्न पुगे । करेन्टले उनको दुवै खुट्टदेखि माथिसम्मको भाग जलेको छ । र्कीतिपुर अस्पतालमा तीन साताको उपचारपछि अहिले उनी घरमै आराम गरिरहेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments