एजेन्सी । भारतका एक युवाको हात असमाम्न्य रुपले ठूला छन् र ती बढ्ने क्रम रोकिएको छैन । १२ वर्षीय तारिक हात बच्चाबेला देखि नै बढिरहेका हुन् ।

छोराको हात असामान्य रुपले बढ्न थालेपछि तारीकका बुवाले उनलाई अस्पतालमा पुर्याए। तर डाक्टरहरुले कारण पत्ता लगाउन सकेनन् र विशेषज्ञकोमा जाने सल्लाह दिए । आर्थिक अभावका कारण उनका बुवाले विशेषज्ञकोमा लैजान सकेका छैनन् ।

Please follow and like us:

Comments