मेलबर्न । अष्ट्रेलियाको मेलबर्न सहर बस्नको लागि विश्वकै उत्कृष्ट सहरमा गनिएको छ । सेभेन न्युज अष्ट्रेलियाका अनुसार इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले निकालेको सूचीमा मेलबर्न पहिलो स्थानमा आएको हो ।

स्वास्थ्य, शिक्षा, विकासका भौतिक पूर्वाधारका आधारमा मेलबर्नले पहिलो स्थान पाएको छ भने अडेलेड पाँचौं र पर्थ सातौं स्थानमा आएका छन् । त्यस्तै सिड्नी एघारौ र ब्रिसबेन सोह्रौं स्थानमा आएका छन् ।

मेलबर्न सातौँ पटक पहिलो स्थानमा आएको हो ।

उक्त सूचीमा अटाएका उपयुक्त दश सहर :

१. मेलबर्न , अष्ट्रेलिया
२. भियान्ना , अस्ट्रिया
३. भ्यान्कोवर, क्यानाडा
४. टोरोन्टो, क्यानाडा
५. अडेलेड अष्ट्रेलिया र कल्गरी क्यानाडा
७. पर्थ, अष्ट्रेलिया
८. अकल्याण्ड, न्युजिल्याण्ड
९.हेलसिन्की, फिनल्याण्ड
१०. ह्यामबर्ग, जर्मनी

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments