काठमाडौं। यस वर्ष रिलिज भएका बलिवुड फिल्ममध्ये ‘टोइलेटः एक प्रेम कथा’, ‘बाहुबली’ पछिको दोस्रो सफल फिल्म हुने संकेत देखिएको छ । २०१७ मा अहिलेसम्म रिलिज भएका फिल्महरुको बक्स अफिस र सुपरस्टारको अवस्था हेर्दा ‘बाहुबली’ लाई छाडेर कुनै फिल्म चल्न सकेका थिएनन्।

यस्तै अवस्थामा रिलिज भएको अक्षय कुमारको फिल्म ‘टोइलेटः एक प्रेम कथा’ ले भने दुई दिनमै आफ्नो बजेट उकासेर नाफा कमाइरहेको छ ।

भारतीय संचारमाध्यमका अनुसार फिल्मले तीन दिनमा ४५ करोडको कमाइ गरेको छ र, पहिलो हप्तामै ७५–८० करोडको आँकडा पुर्याउने अनुमान गरिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments