काठमाडौं । नेपाल टेलिकमले देशभरका बाढी–पहिरो पीडितका लागि निशुल्क एसएमएस सेवा दिने भएको छ ।

सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सूचना आदान प्रदान गर्न सहज होस् भन्दै यस्तो सेवा सुरु गरेको बताउनु भएको छ ।

साउन ३१ गतेसम्म रहने निशुल्क एसएमएस सेवा आइतबारबाट लागु हुने छ । यो सेवा नेपाल टेलिकमका सबै सिमबार्ड प्रयोगकर्ता पाउने छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments