काठमाडौं । बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । गृह मन्त्रालयका अनुसार १७ घाइते र ३६ जना वेपत्ता भएका छन् ।

गृहमन्त्रालयका अनुसार ३५ हजार ८ सय ४३ घर डुबानमा परेका छन् । एक हजार घरमा क्षति पुग्नुका साथै ३४ अन्य भौतिक संरचना नस्ट भएको छ भने तीन सय ९७ पशु चौपाया मृत अवस्थामा फेला परेका छन् ।

मन्त्रालयका अनुसार सुनसरीमा ८ र रौतहट ७, मकवानपुरमा ६, मोरङमा ६, सिन्धुलीमा ४ जनाको मृत्यु भएको छ । यस्तै सुर्खेतमा तीन, बाँकेमा तीन र झापामा तीन जनाको मृत्यु भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments