काठमाडौं । उपराष्टपति नन्दकिशोर पुनका छोरा दिपेश पुन बाढीप्रभावित जिल्ला सुनसरी पुगेर बाढीपीडितहरुको उद्दारमा लागेका छन् । पुनले आफू शनिबार बिहानैदेखि उद्दारमा लागेको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत तस्बिर सार्वजनिक गरेका हुन् ।

फेसकबुकमार्फत तुरुन्त राहत उपलब्ध गराउन सरकारसँग माग पनि गरेका छन् ।

बाढीपीडितको उद्धारमा यसरी होमिए उपराष्ट्रपति पुत्र (फोटो फिचर)

Comments

comments