बारा । बिहीबार रातिदेखि परेको अविरल बर्षाका कारण बारा जिल्लाको  सदरमुकाम कलैया लगायत जिल्लाका अधिकांश भूभाग जलमग्न भएको छ ।

बर्षाका कारण सदरमुकाम कलैयाको बजारक्षेत्र डुबानमा परेकाले स्थानीयय त्रसीत भएका छन् । अबिरल बर्षाले अधिकांश सडक डुबानमा पर्दा हिडडुन गर्ने मानिस र साना सवारी साधनलाई समस्या परेका छ । कलैया बजारमा रहेका घरहरुमा पानी पस्न थाले पछि स्थानीय आक्रोसित भएका छन् ।

नगरपालिकाले पानीको निकास हुने गरी उचित नालाको व्यवस्था नगर्दा बजार जलमग्न भएको स्थानीय धुर्व यादबले बताउनु भयो । चारै तिर बजार डुबानमा परेका कारण अहिले कलैया बजार सुनसान देखिएको यादवले बताउनु भयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments