काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको २६ औं सिजन शुक्रबार रातिदेखि सुरु भएको छ । सिजनको पहिलो खेलमा लेस्टर सिटीलाई ४–३ ले हराउँदै आर्सनलले विजयी सुरुवात गरेको छ ।

अन्तिम सयमसम्म पनि बराबरी रहेको खेलमा सबस्टिच्युडको रुपमा मैदान छिरेका ओलिभर जिरउडले आर्सनलका लागि विजयी गोल गरे ।

यो जितसँगै आर्सनलले महत्वपूर्ण तीन अंक जोडेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments