सिन्धुली । सिन्धुली जिल्लाको कमलामाईमा पहिरोले पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

अविरल वर्षापछि आएको पहिरोले कमलामाई नगरपालिका वडा नम्बर ६ का दुर्गा खड्का, उनका छोरा अनिश खड्का, मनिष खड्का र छरी शोभाकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विस्तृत विवरण आउन बाँकी नै छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments