काठमाडौँ । विश्व फुटबलमै सबैभन्दा लोकप्रिय मानिएको इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शुक्रबारबाट सुरु हुँदैछ ।

ट्रान्सफर विन्डो जारी रहेका बेला प्रिमियर लिगको पहिलो दिन आज एउटा खेल हुँदैछ । आज बेलुका साढे पाँच बजे हुने पहिलो खेलमा अार्सनलले लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments