एजेन्सी । सामाजिक संजालमा हामीले साथिहरुसंग आफ्ना खुशीहरु बाँड्न फोटोहरु राखिएरहेका हुन्छौं । अमेरिकाकी २५ वर्षीय एक मोडलले भने इन्स्टाग्राममा फोटो राखेर करोड आम्दानि गर्छिन् ।

इन्स्टाग्राममा मोडल एबिगेल रेच्फोर्डका ( Abigail Ratchford ) ८० लाख फलोअर्स छन् । २०१३ देखि चर्चामा आएकी उनि सामाजिक संजालमा बिकिनी मोडलको रुपमा परिचित छिन् ।

पहिलो पटक उनका साथीले समुद्री किनारमा फोटो खिचिदिएर, प्रोफाइल बनाउन सल्लाह दिएपछि उनले फोटो अपलोड गर्न थालेकी हुन् ।

उनका फोटोहरु विस्तारै ब्लगरहरुको आँखामा पर्न थाले र उनीहरुले मोडलको बारेमा लेख्न थाले । अहिले उनका फोटोहरुलाई थुप्रै म्यागजिनहरुले स्थान दिइरहेका छन् । फोटोहरु बापत उनको आम्दानि अहिले वर्षको करोड भन्दा बढी हुने बताइन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments