काठमाडौं । निजी एयरलाइन्सले जहाज ल्याएको चार महिनापछि आन्तरिक उडानमा अनुमति पाएको छ । अन्नपूर्ण पोस्ट्मा समाचार छ । १७ वर्षदेखि हलिकोप्तर सेवा सञ्चालन गरिहेको श्रीले आन्तरिक तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने गरी गत चैत ३० गते सीआरजे–२०० सिरिजको पहिलो जहाज नेपाल ल्याएको थियो ।

त्ससपछि वैशाख १६ र असार दोस्रो गरी तीनवटा जहाज ल्याएको एयरलाइन्सले विविधि चलखेलका कारण उडान सञ्चालन अुनमति पाएको थिएन । प्रक्रिया पूरा गरेपछि नेपला नागरिक उडड्यान प्राधिकरणले बिहीबार श्रीका तीनवटै जहाजलाई उडान अनुमति दिएको हो ।
शुक्रबारदेखि नै आन्तरिक उडान सुरु गरिने एयरलाइन्सका प्रवन्धक निर्देशक अनिल मानन्धरले जानकारी दिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments