ललितपुर । अख्तियार दुपरुपयोग अनुशन्धान आयोगले साझा प्रकाशनको अनियतताबारे छानबिन सुरु गरेको छ । आयोगबाट बुधबार खटिएको टोलीले साझाको आर्थिक र उत्पादन सम्बन्धी सम्पूर्ण फाइल अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

आयोगमा साझाका कर्मचारीले साउन २५ गते भ्रष्ट्रचार छानबिन र कारबाहीको मागसहित उजुरी दर्ता गरेका थिए । साझाका बारेहा शिक्षा मन्त्रालय र सार्वजनिक लेखा समितिले पनि अनुसन्धान गरिरहेको छ ।

अख्तियारका प्रवक्ता जीवराज कोइरालाले सझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्माले करोडौं रकम भ्रष्ट्रचार गरेको उजुरीका आधारमा फाइल नियन्त्रणमा लिएको बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments