एजेन्सी । बलिवुड सुपरस्टार सलमान खानको पछिल्लो चलचित्र ‘ट्युबलाइट’ नचलेपछि उनले क्षतिपूर्ति बुझाएका छन् ।

चलचित्रका वितरकहरु घाटामा गएपछि उनले वितरकलाई उनीहरुको नोक्सानको भरपाई स्वरुप ५२ करोड बुझाएका हुन् ।

भारतीय संचारमाध्यमहरुका अनुसार आफ्ना बाबुको कारण उनले वितरकको घाटा बेहोरेका हुन् ।

पछिल्लो महिना रिलिज भएको सलमानको फिल्म ‘ट्युबलाइट’ले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेको थिएन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments