काठमाडौँ । भारतकी विदेश मन्त्री सुस्मा स्वराज बिहीबार काठमाडौँ आइपुग्नुभएको छ ।

विदेशमन्त्री स्वराज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को शुक्ररबार हुने १५औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन आइपुग्नु भएको हो ।

बिम्सटेकको मन्त्रिस्तरीय बैठक बिहीबार साँझदेखि काठमाडौँको सोल्टी होटलमा हुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकको बिहीबार साँझ उद्घाटन गर्नुहुने भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments