काठमाडौं । माया र सामिप्यता दर्शाउन पहिले देखि नै मानिसहरुले विभिन्न प्रयोग गर्दै आएका छन् । चित्र खोप्ने देखि लिएर टाटुसम्मको विधिले मानिसहरुले आफ्नो सम्बन्धलाई प्रगाढ बनाउने कोसिस गर्छन् । तर अहिलेको समयमा यो भन्दा सजिलो र रमाईलो विधि आएको छ, टि – शर्ट कम्बो । यहाँ त्यस्तै केही रमाइला टि -शर्ट कम्बो भएका फोटोहरु रहेका छन् ।

१.  स्लाइस

२. शब्द

३. ज्यानलाई त चिन्नुभो ?

४. मिस्टर फिक्स इट

५. वर्षौंको साथ

६. सन्तान, सनसाइन

७. बाबु-छोरा

८. जुस र पानी

९.खुशी जोडी

१०. संचार

११. मिल्ने साथी

१२. बाबु-छोरा

१३. परिवारका बोस

१४. पागल ?

स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments